Scooty & Gold Ring Winners Announced (Lucky Draw)

🎊🎊 हार्दिक बधाई 🎊🎊

✅ बम्पर उपहार Yamaha Fascino स्कुटर बिजेता ‘निसान रसाइली’ भरतपुर-१५, सुर्यनगर – लोक बहादुर रसाइली को छोरा हाल Zenith English Boarding School, चनौली, चितवन कक्षा १० मा अध्ययनरत ।

✅ एशोसरिज उपहार योजना ‘सुनको औँठी’ बिजेता ‘मधु गुरुङ’ – गोर्खा, नेपाल ।

🎊CONGRATULATIONS!🎊🎊

माघ १ चितवन । a2z मोबाइल हाउसको बम्पर उपहार अन्तगर्त मोबाइल खरिद गर्दा एमहाको फ्यासिनो स्कुटर जित्न एक जाना सफल हुनु भएको छ । a2z मोबाइल हाउसको बम्पर उपहार अन्तगर्त आज लक्की ड्र मार्फत कुपन नम्बर ६५७२४ बाट भरतपुर १५ सूर्यनगरका निसान रसाइलीले एमहाको फ्यासिनो स्कुटर जित्न सफल हुनु भएको हो त्यस्तै एसेशोरिज खरिद गर्दा कुपन नम्बर १५६६७ बाट गोर्खाका मधु गुरुङ्गले सुनको औठी जित्न सफल हुनु भएको छ ।

हरेक महिना एक जानालाई लक्की ड्र मार्फत सुनको औठी घोषणा गर्ने गर्दछौँ ।

यहि माघ ८ गते शनिबार दिउँसो २ः०० बजे ए टु जेड के.एल. मल लायन्सचोक, नारायणगढ, चितवन शाखाबाट लक्की ड्र बिजेताहरुलाई पुरस्कार हस्तान्तरण गर्ने जानकारी गराउँदै सबै बिजेताहरुको उपस्थितिको लागि विनम्र अनुरोध गर्दछौँ ।

Share on facebook
Facebook
Share on twitter
Twitter
Share on pinterest
Pinterest
Share on whatsapp
WhatsApp
Share on email
Email